साङ्गलामा रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु )

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ स्थित साङ्गला बालकुमारी माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना महामारिमा रगत अभावको सृजना भए लगत्तै तारकेश्वर नगरपालिकाको बैठकले प्रत्येक वडाहरुमा रक्तदान कार्यक्रम गर्ने नीतिअनुसार आज सम्पन्न भएको हो ।
जय इन्द्रायणी साकोस , ब्लड डोनर एसोसिएसन र नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सक्रियतामा संचालित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।
जसमा २६ जना पुरुष र १० जना महिला रहेका छन ।
कार्यक्रममा तारकेश्वरका मेयर , उपमेयर स्वास्थ प्रतिनिधि , स्वयम सेवीका सहित जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्