Techie IT
शुक्रबार, वैशाख २६,२०८२

थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545