Techie IT
मंगलबार, असार २४,२०८२

राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित


काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ ।

‘सरकारले मेरो गणना मेरो सहभागिता ‘ भन्ने मूल नाराकासाथ राष्ट्रिय जनगणना -२०७८यही वैशाख १६ गतेदेखि सुरु हुने भनेको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको केन्द्रीय तथ्यांक विभाग ले जनाएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #3breaking, #जनगणना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunderstorm
5:13 am7:04 pm +0545