५५ वर्षमाथिका ज्येष्ठ नागरिकले लगाए कारोनाविरुद्धको खोप
काठमाडौं । ५५ वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकहरुले आज कारोनाविरुद्धको खोप लगाउनुभएको छ । सरकारको खोप अभियान अन्तर्गतको दोस्रो चरणको खोप आजबाट ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु लाई लगाउन थालिएको हो ।
यो अभियानमा आज विहान प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको हो ।
प्रधानमन्त्रीसँग आज गृहमन्त्री ,अर्थमन्त्री , परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री गायतले पनि खोप लगाउनु भएको छ ।
यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्