श्री राम जानकि बालिका आश्रममा नेपाल हट टिकटका ग्रुपको सहयोग

काठमाडौँ १६ फाल्गुन
श्री राम जानकि बालिका आश्रममा नेपाल हट टिकटका ग्रुपले सहयोग गरेको छl
श्री राम जानकि बालिका आश्रम भरतपुर महानगर पालिका ( १ देउघाटधाम चितवनमा फागुन १५ गते शनिबार अनर्थ बालबालिका लाई नेपाल होट टिकटका गुरुपले डिल्लीराज प्राजुली को संयोजकत्वमा गरिएको कार्यक्रममा गायक जनक बिबश न्यौपाने, सुस्मिता लामा (USA) , बाट भिमा पोख्रेल , ईन्द्र आचार्य लगायत अन्य नेपाली टिकटकका युजरहरु ले खाद्यान्न तथा बाल बालिका लाई लगाउने पुसाक सहयोग गरेको आयोजक कमिटीले जानकारी दिएको छl
टिकटक रम्ने )रमाउने तथा यसबाट बिभिन्न किसिमको कला देखाउने माध्यम भयता पनि टिकटक मा जोडिएका युजर हरू मिलेर अनाथ बालबालिका लगायत सम्पूर्ण दुःख मा परेको व्यक्ति लाई सहयोग गर्न सकिने गएक जनक विवस न्यौपाने ले बताएका छन l
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्