नयाँबसपार्क नजिक दिपज्योती सडकमा दुर्घटना
काठमाडौं । काठमाडौं नयाँबसपार्क नजिक दिपज्योती सडकमा आज बिहान ५ बजेको समयमा सडक दुर्घटना भएको छ । एकाबिहानै मनमैजुबाट रत्नपार्क जाँदै गरेको बा १ ज ८६६४ नम्वरको माइक्रोले बसपार्कबाट मनमैजुतिर आउँदै गरेको प्रदेस ३ मा दर्ता भएको १९६२ नम्वरको स्कुटीमा ठक्कर दिँदा स्कुटी चालक घाइते भएका छन् ।
अनियन्त्रित तरिकाले चलाएको माइक्रोले स्कुटीलाई हान्दा स्कुटी चालक घाइते भएपछि प्रहरिले ६ः१५ को समयमा घाइतेलाई उपचारका लागि अस्पतालमा लगेको छ । प्रहरिले माइक्रोलाई नियन्त्रणमा लिई घाइतेको उपचारका लागि मानक्रोमा हालेर अस्पताल लगेको छ । करिव ४५ वर्षे भरतबहादुर कुमाललाई माइक्रोले ठक्कर दिँदा घुँडामा चोट लागेको छ ।




क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्