पत्रकार महासंघ उपत्यका प्रदेशद्धारा गैंर कानुनी रुपमा २७७ जना नयाँ सदस्यको सिफारीस , कालो झण्डा प्रदर्शन गर्ने तयारी
काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश समितिले गैंर कानुनी रुपमा २७७ जना नयाँ सदस्यको नाम केन्द्रमा सिफारीस गरेको छ । केहि महिना अगाडी ८७ जनाको नाम केन्द्रमा पठाइएको सूचिमा गौर कानुनीरुपमा २०० जना थप नयाँ सदस्यहरु केही नेताको स्वार्थेमा सिफारीस गरीएको पाइएको छ । नयाँ सदस्य आवेदनका लागी महासंघको कुनै औपचारीक निर्णय बिना प्रस्ताव गरीएका सिफारीसमा हार्ड वेयर ब्यापारी , जग्गाा दलाली , पुस्तक ब्यवसायी , लगायतका गौर पत्रकार रहेको पाइएको छ ।
यसै बिच काठमाडौं शाखालाई बाइपास गरेर एकथरी साथीहरुको उक्सावटमा २ सय भन्दा बढी गैरपत्रकारसहितलाई उपत्यका प्रदेश समितिले केन्द्रमा सिफारिस गरेकोमा घोर भत्र्सनागदै नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव मोहन पन्तले बिज्ञप्तीनै निकालेर बिरोध गरेका छन ।
यसै बिच बुधवार विहानको महाधिवेशन प्रभावित गर्ने व्यापक तयारी रहेको बताइएको छ।
कालो झण्डा प्रदर्शन गर्ने सम्मको कार्यक्रमका लागि जुट्न अन्तिम तयारीअवस्थामा रहेको प्रेस संगठन लगायत अन्य संगठनले जनाएको छ ।




पत्रकार महासंघ काठमाडौ शाखाको ध्यानाकर्षण

क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्