Techie IT
बिहीबार, असार १९,२०८२

राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.को साधारण सभा सम्पन्न


 

काठमाडौं । राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.को साधारण सभा सम्पन्न भएको छ ।

 

यहि फागुन १ गते शनिबार काठमाडौंको सामाखुशीमा अवस्थित मगर हाउसको एक सभासहलमा यस प्रा.ली.को पाँचौं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा राइजिङ्ग नेपाल प्र.ली.का अध्यक्ष श्रीधर पाठकले आर्थिक बृद्धि  प्रा. ली .का आगामी रणनीति र कार्ययोजना बारे स्पष्ट पार्नुभयो ।

 

शेयरधनि सदस्यहरु र संचलक समितिका सदस्यहरुको उल्लेख्य सहभागित रहेको उक्त कार्यक्रममा बोल्दै लगानी बोेर्डका संयोजक भबिश्वर दुबेले लगानी कोर्सलाई मजबुद बनाउँदै कोषलाई अझ फराकिलो बनाउने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रा.ली का उपाध्यक्ष डा.ठाकुर प्रसाद वाग्लेलाई हालसालै विद्यावारिधिको उपाधी हाँसिल  गरेकोमा  सम्मान गरिएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:11 am7:04 pm +0545