Techie IT
बुधबार, असार २५,२०८२

तारकेश्वरको साङ्गलामा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण


तारकेश्वर नगरपालिकाको वडा नं १े साङलाले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ।

तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा वडा नं १ को १ सय ६७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए ।

कपडा वितरणपछि बोल्दै स्थानिय बासिन्दाले चिसो बढी रहेको बेला वडा कार्यालयबाट यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको साङ्गला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545