Techie IT
आईतबार, कात्तिक २४,२०८२

तारकेश्वरमा बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम सन्चालन हुने (सूचि सहित)


तारकेश्वर नगरपालीकामा विदेशबाट फर्किएका तथा बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम सन्चालन हुने भएको छ।

नगरपालिकाले यहि माघ एघार गते सुचना प्रकाशित गर्दै नगर भित्रका सम्प्र्ण बेरोजगार नागरिकलाई माघ १३ गते सम्म अनलाईन फारम भर्न सकिने सुचना प्रकाशित गरेको छ।

 

विश्वभर फैलियको कोभिड १९ कोरोना भाइरसको महामारीको कारणले वैदेशिक रोजगारी गुमाएर नेपाल फर्केका तथा बेरोजगार नागरिकहरुलाई लद्यु घरेलु तथा साना उद्योग प्रवद्धन केन्द्रले तारकेश्वर नगरपालिकामा सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #बेरोजगार युवाहरु


तपाईको कमेन्ट लेख्नुहोस्