Techie IT
आईतबार, असार २२,२०८२

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन


विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ ।

अध्यक्ष सिंहको आइतबार बिहान करिव ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा निधन भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भरतकेशर सिंह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545