साङ्गलामा ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलपर्सले निशुल्क घर नक्सा परामर्श दिने

तारर्केश्वर नगरपालिका वडा न १ साङ्गलामा ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलप्र्स प्रा लिले निर्माण हुने आवास हरुको घर नक्शा तथा इन्जिनियरिङ परामर्श सेवा निःशुल्क दिने भएको छ ।
ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलप्र्स प्रा लि का अध्यक्ष समेत रहेका सोही वडा निवासी ईन्जीनियर बिक्रम श्रेष्ठले आफ्नो टोलबासीहरु लाई केही सहयोग गर्ने उद्देश्यले सो अभियानको सुरुवात गरेको बताए ।
वडा अन्र्तगत निमार्ण हुने आवासहरुको घर नक्सा तथा इन्जीनियरीङ्ग सम्बन्धि सम्पूर्ण कार्य माघ १५ गते देखी असार मसान्त सम्म निःशुल्क गरिने ईन्जीनियर बिक्रम श्रेष्ठले बताए ।
सो सेवा सम्बन्धि वडा कार्यालयले सूचना मार्फत सुबिधा लिन आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलपर्स
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्