उखु किसानलाई एक महिनाभित्र बक्यौता रकम दिलाउन सर्बोच्च अदालतको आदेश
काठमाडौं । उखु किसानलाई बाँकी बक्यौता रकम एक महिनाभित्र दिलाउन सर्बोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मितिनै तोकेर भुक्तानी दिलाउन आदेश जारी गरेको हो ।
आदेशमा काठमाडौंसम्म भुक्तानीका लागि वर्षै पिच्छे हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैंमा अन्यायपूर्णमात्र नभएर लोक कल्याणकारी राज्यको लागि स्वीकार्य हुन नसक्ने भएको उल्लेख गर्दै अनिवार्य रुपमा उखु किसानलाई तिर्नु पर्ने रकम क्रेता वा उद्योगबाट किसानहरुलाई भुक्तानी दिन दिलाउनू भन्ने उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्बोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्