Techie IT
बुधबार, चैत्र ५,२०८१

आधार द्वारा 35 जना HIV positive अनाथ बाल बालिकालाई कपडा तथा स्टेशनरी सामान बितरण


लायन्स क्लब अफ काठमाडौ आधार द्वारा रामकोट , सितापाइला स्थित 35 जना HIV positive अनाथ बाल बालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामान बितरण गरेको छ ।

 

”न्यानो कपडा र स्टेश्नरी स्पोन्सर  क्लबकी सक्रिय सदस्य Bisu Pandeya , अस्मिता डि. सी.  र लगायत क्लवको सम्पूर्ण सदस्यहरुको सहयोग रहेको अध्यक्ष धनमाया सिंजालीले साझापानालाई बताइन ।

जन्मदिन पारेर बालबालिकालाई खाजा ,चाउचाउ बिस्कुटस वितरण  निर्मल श्रेष्ठ  र मफिन्स वितरण  गर्ने  क्लब सदस्य Sujata Shrestha ले  धन्यबाद र सुझाब सहित अझ अगाडी बढ्न प्रेरणा  सहित दिएका छन ।सो कार्यक्रमका प्रमुख अतिथि 2nd. Vice District’s Governor Lion Mahendra Paudel  , District’s Cabinet Secretary Lion Surya KC , District Chief Advisor Lion Mani Shree  , District PRO Nirmal Shrestha , District chairperson Reshma Shrestha रहेका थिए भने कार्यक्रम संचालन क्लवकी सचिव इन्ता श्रेष्ठले गरेकी थिइन ।


क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौ आधार क्लब


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Haze
6:07 am6:15 pm +0545