लायन्स क्लब अफ काठमाडौ आधार द्वारा क्यान्सर पीडित देखी छात्रबृद्दिमा सहयोग

लायन्स क्लब अफ काठमाडौ आधार द्वारा अत्यन्त कमजोर आर्थिक स्थिती भएका परिवारलाई नगद 42000 हजार रुपैया सहित खाद्यान्न सहयोग गरेको छ ।
क्लबले चिया पसलमा काम गरी काम गर्ने, ब्रेन ट्युमरको र क्यान्सर पीडित उपचारार्थ ३२ बर्षिय राम खड्कालाई नगद २२,००० रुपैया समेत सहयोग गरेको छ ।
यस्तै नौ वर्षीया बालिका अन्जली कँडेल लाई कक्षा १० सम्म पढाउन नगद १५,००० हजार रुपैया सहित खाध्यान सहयोग समेत गरेको छ भने
ज्याला मजदुर गरेर जिवनयापन गर्ने निमा लामा र परिवारलाई नगद ५,००० सहित खाद्यान्न सहयोग समेत गरेको छ ।
क्लवको कार्यलाई उतकृष्ट सफल बनाउन सक्रिय सदस्य रोजी गुरुङ्ग सहित सम्पुर्ण मनकारी क्लब सदस्यहरुको निरन्तर साथ र सहयोग रहेको क्लकी अध्यक्ष धनमाया सींजालीले बताइन ।
प्रमुख अतिथि District Chief Advisor Lion Mani Shree , Cluster Chief lion Mahesh Pandey , District chairperson Reshma Shrestha लगायतको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #धनमाया सींजाली, #लायन्स क्लब अफ काठमाडौ आधार क्लब
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्