ओलीद्वारा बालुवाटारमा सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । सो बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रले सो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई डाकिएको छ ।
कोरोनाको संक्रमण र गणतन्त्रविरोधी तत्वहरु सलबलाइरहेको अवस्थामा प्रधानमन्त्रीले सबै दललाई राखेर छलफल गर्न लाग्नु भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्