Techie IT
मंगलबार, असार २४,२०८२

क्षमार्याचना :


मिती : २०७७ साल मंसिर १६ गते यस ‘साझापाना अनलाइन’बाट कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित भन्ने शीर्षक सहितको समाचारमा प्रहरी जवान सुरेश लामाको फोटो हुनुपर्नेमा भुलवश महानगरीय प्रहरी बृत बौद्वमा कायारर्त प्र.ना.नि. देव सागर तामाङको फोटो प्रकाशित हुन गएकोले क्षमार्याचना सहित अहिले उक्त तस्वीर हटाइएको छ ।

हाम्रो उद्देश्य कसैको चरित्र हत्या गर्नु होइन र थिएन पनि । भुलवश र असावधनीवश प्रावधिक त्रुटिका कारण असम्बन्धित ब्यक्तिको फोटो प्रकाशित हुन गएको मात्रै हो । साथै, यसबाट पर्न गएको असुविधा प्रति सम्बन्धित निकायसमक्ष क्षमार्याचना माग गर्दै आगामी दिनमा थप पाठ सिकेर अघि बढ्ने प्रण ब्यक्त गर्दछौं ।

– प्रनिश थापा – साझापाना अनलाइन, संवाददाता


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:13 am7:04 pm +0545