तारकेश्वरको कृषि शाखाले अनुदानमा गहुँको बिउँ वितरण गर्ने
तारकेश्वर नगरपालिकाको कृषि शाखाले किसानहरुलाई गहुँको विउँ वितरण गर्ने भएको छ । शाखाले २०७७ ७८ को विनियोजीत वजेटको ५० प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गर्ने लागेको नगर कृषि शाखा प्रमुख मिना कुमारी थापाले साझापानालाई बताइन ।
थापाका अनुसार करिव ७५ जना किसानहरुलाई १००० केजी गहुँको बिउँ बितरण हुन लागेको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा ८०,००० रुपैया बराबरको बितरण शुक्रबार हुने छ । बिउँ लिनको लागी लालपुर्जाको फोटोकपी , नागरीकताको फोटोकपी सहित प्रतिकिलो ४० रुपैया किसानले तिर्नेपर्ने छ ।
उन्नत जात भनिएको गहुँको बिउँको बजार मूल्य प्रतिकेजी ८० रुपैया बजार मूल्य रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अनुदानमा गहुँको बिउँ वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्