बुढानिलकण्ठका मेयर उद्दव खरेललाई कोरोना संक्रमण

काठमाडौं ,असोज १७।
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेललाई कोरोना संक्रमण पुस्टि भएको छ । कोरोना संक्रमण देखिए संगै होम आइसोलेसंमा बसेका नगरप्रमुख खरेलले आफ्नो सामाजिक संजालमा सन्देस लेख्दै चाडै मैदानमा फर्किने र जनसेवामा जुट्ने बताएका छन।
कोरोना संक्रमण नियन्त्रण र रोकथाम अभियानको अग्र मोर्चामा रहेका खरेलले संक्रमण देखिएको अवस्थालाई भ्रम र प्रचारको खेति नबनाउन आग्रह गर्दै मैदानमा रहेका आफ्ना सहकर्मीहरुलाई अझ दरिलो र प्रभावकारी ढंगले खट्न आग्रह गरेका छन ।
खरेलको सन्देस :
म सात दिनको अबधीमा व्यक्तिगत रुपमा कसै संग close contact मा बस्न हुदैन भन्ने जानकारीमा थिए । भौतिक दुरि कायम गरि केही मीटिङ्मा बसे।
सबैलाइ सतर्क रहन भने।बस्नै पर्ने केही ठाउमा पुगे तर्बिन मास्क बसेको छैन । अफिसमा पनि सबैलाइ भनिरहेको टढा रहन। केहिले मलाई अपराधी सरह प्रस्तुत गरिरहेको र केही नजिकका मित्रहरु पनि मेरा विरूद्ध लागिरहेको महसुश भैरहेको छ।
यो खेतीले कसैलाइ नाफा होला ? म आफू रहरले कुनै कफि शप ,रेस्टुरेन्ट वा मनोरञ्जनको लागि हिड्ने सोख राख्दिन।तसर्थ मेरो कारणले नै कुनै मित्र लाई दुख पर्न गएको लागेको भए ,मेरो सम्पर्क गरेको जस्तो लागेको भए जिम्मा लिन तयार छु। किनभने हामी सबैको हरेक दिन आबस्यक काम कै लागि खट्पनु रेको हो। कम्तिमा १ हप्ता पछि पुन फर्कने नै छु होला! मेरा मित्रहरु मैदान जुटिरहनु भैरहेको छ।अझ व्ववस्थित तवरले जुट्नु हुनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठका मेयर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्