कोरोना लक्षणहित ज्वरो देखिएपछि ट्रम्प अस्पताल भर्ना
गत शुक्रबार सामाजिक सन्जाल टुइटर मार्फत आफु सहित पत्नि मेलानिया ट्रम्पलाई कोरोना भाईरस संक्रमणको पुष्टि भएका बताएका ट्रम्पलाई ज्वरो सहित कोरोना भाईरसको लक्षण देखिएको छ।
कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ। उपचारका लागी ट्रम्पलाई मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।
उनलाई अहिले ट्रम्पका बिषेश चिकित्सकले औषधिहरू मिलाएर उपचार गरिरहेको बताएका छन्। पछिल्लो समय रिपब्लीक पार्टीबाट राष्ट्रपतिको उम्मेद्धारीमा रहेका ट्रम्पलाई कोरोना संक्रमण हुनुले उनीलाई चिन्तीत तुल्याएको छ तर ट्विटरमा पोस्ट गरिएको छोटो भिडियोमा ट्रम्पले आफुलाई ठिक हुने र सबै राम्रो हुने बताएका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्