मन्त्रिपरिषद् पुनर्गठनबारे ओली – प्रचण्ड बहसमा, आजपनि बालुवाटारमा बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमन्डल पुर्नगठनबारेको छलफललाई आज पनि निरन्तरता दिएका छन्। प्रधामन्त्रीसमेत ओली र अध्यक्ष प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
जारी पार्टीभित्रका आन्तरिक बिबादहरुलाई सम्बोधन गर्ने क्रममा आजपनि बालुवाटारमा बैठक बसेको हो।
मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा सोमबार पनि बसेको बैठकबाट सहमति जुट्न सकेको थिएन। मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा नै दुई अध्यक्षबीच कुराकानी नमिलेको र भागबन्डामा नै बिषय केन्द्रित रहेको अध्यक्षद्धयका निकट मन्त्रीहरुको ठम्याई छ। ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्