Techie IT
शुक्रबार, असार २०,२०८२

सुनको मुल्यमा उत्तारचढाव , आज ८०० ले बढ्यो


बिहीबार छापावाल ९३ हजार १ सयमा कारोवार भएको सुन शुक्रबार तोलामा ८ सयले बढेसंगै ९३ हजार ९ सयमा कारोवार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदी ११६० रुपैयाँमा कारोवार भैरहेको छ । बिहीबार चाँदी ११२० मा कारोवार भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #gold price


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am7:04 pm +0545