टोखामा थप १६ जनामा कोरोना संक्रमण

टोखा नगरपालिकामा असोज २ थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ५१६ जना पुगेको छ। जसमा २७६जना निको भएका र ३१७ जना सकृय संक्रमित रहेका छन्। होम आइसोलेसनमा २३८ जना रहेको छ। भने अस्पतालमा ७७ जना रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका तिलिङटार मा. वि वडा नं ७ मा जम्मा ७२ जनाको र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ गरी ७२ जना को कन्ट्याक ट्रेसिङ मा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
CICT Team ले १६ जना नयाँ संक्रमितहरुको case Investigation गरेको छ। हाल सम्म २३४० जनालाई सम्पर्क परिक्षण मा ल्याइएको छ।
जसमा ३८९२जनाको PCR परीक्षण गरिसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।
टोखा नगरपालिकाका अनुसार कोरोना संक्रमितहरुको वडागत विवरण तालिकामा निम्न रहेका छन् ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्