एकाबिहानै ग्राहकको रुपमा मन्त्रीको अनुगमन

नेपाली बजारमा भारतबाट आयातित तरकारी सहित प्याजको मूल्य बढेपछि उधोग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट अनुगमनका लागी बिभिन्न होलसेल तथा खुद्रा पसलमा पुगेका छन्।
कोरोना कहरका बिच उपभोक्तामा मार पर्ने गरी तरकारीको मूल्य बढेसंगै नेपाली बजारमा भारतिय निर्यातको हवला दिदै प्याज लगायत तरकारीमा कालोबजारीबारे जनगुनासो बढेपछि एकाबिहानै भट्ट अनुगमनका लागी र व्यापारीहरुसंग समस्याको बारेमा बुझ्न गएका हुन।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्