Techie IT
मंगलबार, असार १७,२०८२

केन्द्रिय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना संक्रमणको पुष्टि


काठमान्डौको केन्द्रिय कारागारमा मृत्यु भएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  गत भदौ १६ गते ३ जनाको र १९ गते १ जनाको मृत्यु भएको हो।

तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #death


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Drizzle
5:10 am7:04 pm +0545