Techie IT
बुधबार, असार १८,२०८२

साङ्गलामा एकै परिवारका २ जनामा कोरोना , संक्रमण क्षेत्र शिल


तारकेश्वर नगरपालिका वडा नं १ मा एकै परिवारका दुईजनालाई कोरोना संक्रमण देखिएको छ । तारकेश्वर साङ्गलामा अवस्थीत छापमा अन्दाजी २८ बर्षका पुरुष र उनका ६५ वर्ष बुबा लाई
संक्रमण भएको छ । उनका बुवा केही समय अघि अस्पताल भर्ना भएका थिए ।

हाल सो क्षेत्र शिल गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण क्षेष्ठले बताए ।

बुबालाई छाउनी अस्पतालबाट ग्राण्डी अस्पतालमा सारिएको छ भने छोरा होम आइसोलेसनमा बसेका छन् । सो श्रेत्रमा बस्ने मानिसलाई ५ दिन पछि कन्ट्राक्ट ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष बिदुर सापकोटाले साझा पाना अनलाइनलाई बताए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा एकै परिवारका २ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545