अर्पण क्लब द्धारा अनाथ असायहरुलाई खाद्दान्न, कपडा बितरण

रन्जिता गदाल
काठमाडौ । लायन्स क्लब अफ काठमाण्डौ अर्पणले २६ जना बालबालिकालाई पुग्ने खाद्दान्न, कपडा ,ग्यॉस वितरण गरेको छ । कोरोना महामारी बाट प्रभावित बिपन्न बालबाललिकाहरु लाई सहयोग गरेको छ ।
बूढानिलकण्ठ ५ टुसालमा अवस्थित अनाथ असाय बाल सुधार संघका बालबालिकाहरुलाई बितरण गरेको क्लवका उपाध्यक्ष जगदिश रिजालले बताए ।
सो अवसरमा कोरोना सम्बन्धि सचेतना कार्यक्रम समेत संंचालन गरीएको थियो ।
प्रमुख अतिथीका रुपमा zone chairperson लायन Ram Chandra Sharma , प्रमुख अतिथी लायन्स क्लब अफ काठमाण्डौ आधारकी अध्यक्ष धन माया सिंजाली संयोजक Surendra Sanghai कार्यक्रम,विषेश अतिथी Orphanages helpless का संचालक Prakash Nepali , अतिथीहरू Shanti Gurung , Manju Shrestha ,Sabina Kaspal Shrestha रहेका थिए ।
सो कार्यक्रमको संचालन Sunena Shrestha र Covid Awareness Program संचालक Prabhakar Jung Luitel ले गरेका थिए ।
कार्यक्रमका अतिथिहरुले सेवा नै धर्म हो भन्ने उखानलाई चरिरार्थ गर्दै शुरूवाती दिनहरूमा नै उत्कृष्ट काम गरेकोमा लायन्स क्लब अफ काठमाण्डौ अर्पणको प्रशंसा गर्दे बधाई तथा धन्यबाद दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाण्डौ आधार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्