तारकेश्वरमा यस्तो छ हालसम्मको कोरोना बिवरण
रन्जिता गदाल, सन्दिप श्रेष्ठ
हाल कोभिड-१९ को महामारी ले देश भर धेरै समस्या परेको छ।तार्केश्वोर नगरपालिका मा आहिले सम्म ८२ जना पोजेटिभ केस फला परेको छ।८२ जना मध्य १७ जना निको भएका छन ।छन ।
जस्मा ८ जना सरकारि अस्पताल मा निको भएको र ९ जना घरमै निको भएका हुन ।साथ- साथै पि.सि.आर गर्ने को संख्या ४४३ रहेको छ।आइसोलेसन मा आहिले सम्म ६८ जना रहेका छन। जस्मा होम आइसोलेसन मा ४३ जना र सरकारि आइसोलेसन मा २२ जना रहेका छन। जस मध्य मृत्यु संख्या जम्मा १ जना पुरुष रहेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना बिवरण, #तारकेश्वरमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्