टोखा ५ मा कोरोना सम्बन्धि जनचेतना जगाउदै युवा समूह
शोभा तामाङ
काठमाडौं । विश्व समुदायनै कोरोना महामारीले आक्रान्त भइरहेको बेलामा टोखा नगरपालिका वडा ५ मा संक्रमित क्षेत्रमा किटनाशक औषधि छर्ने मस्क वितरण गर्नुका साथै कोरोना सम्बन्धि जनचेतना मुलुक संदेश प्रबाह गरेका छन् ।
नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ र मृतक संख्या पनि दिनानुदिन बढ्दै गएको भन्दै टोखा नगरपालिका वडा ५ का जनप्रतिनिधिहरु तथा श्री समाज खेलकुद क्लबका अध्यक्ष प्रेमकुमार सुनुवारको अगुवाइमा स्थानीय युवाहरुको क्रियाशिलतामा मास्क वितरण र किटनाशक औषधि छर्ने काम गरिएको थियो।
टोखा नगरपालिकामा पनि प्रशस्त कोरोना संक्रमितहरु देखा परेकोले र आगामी दिनमा अझै बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर जनचेतना मुलक संदेश प्रवाह गरेका छन् । कार्यक्रममा सुरक्षित रहन, अनिवार्य मास्क लगाउन, बिना काम घरबाहिर ननिस्किन अनुरोध गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्