जितपुरफेदीमा थप एक जनालाई कोरोना संक्रमण
कामठाडौं । तारकेश्ववर नगरापालिका वडा नं ३ जितपुरफेदीमा थप एक जनालाई कोरोना संक्रमण देखिएको छ ।सोमबार कोरोना संक्रमण पुष्टि भएकी ५८ वर्षकी महिलालाई लगातार ४ दिनदेखि ज्वरोका कारण विरामि थिइन भने उनको हिजो स्वाव संकलन गर्ने छोडीएको थियो ।
हाल उनको सम्पर्कमा रहेकालाई कन्ट्याक्ट् ट्रेसिङ को लागि तयारि भैरहेको स्थानिय जनप्रतिनिधिले जानकारि गराएका छन ।
। उनीसँगै तारकेश्वरमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या ५८ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जितपुरफेदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्