Techie IT
शनिबार, जेठ ११,२०८२

काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण


काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको पुष्टि भएको जानकारी दिए ।

हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545