चोक चोकमा सचेता जगाउदै सामुदायीक प्रहरी गोगंबु
कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि सामुदायीक प्रहरी गोगंबुले कोरोना भाइरसको विषयमा जनचेतना मुलक कार्यक्रम गरेको छ ।
टोखाको बस्ती , बस्ती चोक चोकमा पुगेर मानिसहरुलाई सचेतना अभिबृद्धि गराउनका साथै जिल्ला प्रशासन कार्यालय द्धारा जारी गरिएको निषेधआज्ञाको पूर्णपालना गराउन लागिपरेको अध्यक्ष राकेश सिंहले साझापानालाई बताए ।

बिषेशगरि कोरोना महामारी लक डाउन लयागत अन्य बिपतहरुमा समेत सामुदायीक प्रहरी गोगंबुले उल्लेखनिय कार्य गर्दे आएको कोषाध्यक्ष पुरुषोतम आचार्यले बताए ।
अपराधले समाज आक्रान्त बनीरहेका बेला त्यसलाई रोक्न सामुदायीक प्रहरी सेवा केन्द्रहरुले महत्वपूर्ण भूमिका खेलेको स्थानियहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सामुदायीक प्रहरी गोगंबु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्