Techie IT
शुक्रबार, असार २०,२०८२

काठमाडौंमा विक्रीका लागि राखिएको २२ बोरा मरेको कुखुरा फेला


काठमाडौंको एक मासु पसलबाट २२ बोरा मरेको कुखुरा फेला परेको छ ।

भीमसेनगोलास्थित बी एण्ड बी मिट सपबाट उक्त कुखुरा फेला परेको हो । विक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि प्रहरीले नष्ट गरेको बताएको छ ।

गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरीवाना समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मरेको कुखु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am7:04 pm +0545