Techie IT
आईतबार, माघ १३,२०८१

काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ


पछिल्लो समय तारकेश्वर वडा नं. २  काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यो संगै  तारकेश्वर नगरपालिकामा कोरोना संक्रमित संख्या ५० पुगेको छ ।

जसमा ६ जना निको भएर घर घर फर्किका छन्  ।  नगर स्वास्थ्य कार्यालयको पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या १२ थपिएर ४४ जना पुगेको हो । नगरपालिकाको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै १९ जना संक्रमित फेला परेका छन् । जसमध्ये १० जना महिला र ९ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं ५ गोलढुंगामा ८ महिला र ३ पुरुष गरि ११ जनामा संक्रमण फेला परेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीमा १ जनालाई कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545