Techie IT
शनिबार, असार २१,२०८२

कालीकोटमा पहिरोमा परी ६ जनाको मृत्यु


कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रजबहादुर विष्टका दुई छोरी , दुई छोरा र उनका दाईका दुई छोरी रहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #landslice


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545