Techie IT
शुक्रबार, माघ ११,२०८१

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९१ जनाको मृत्यु


बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा  ४८४ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ रहेका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।  बुधबार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कुल ९१ जनाको मृत्यु भएको छ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545