Techie IT
शनिबार, असार २१,२०८२

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८


पाटन अस्पतालमा उपचाररत विरगंजका ४५ बर्षिय एक पुरुषको मृत्यु भएको छ।
मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनिलाई स्टार अस्पतालबाट रिफर गरि ल्याईएको थियो।

यस्तै सिरहाका २५ बर्षिय एक पुरुषको पनि कोरोना संक्रमणका कारण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा बिहीबार राति मृत्यु भएको थियो।
योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545