Techie IT
मंगलबार, माघ २९,२०८१

निको भएर पठाईएका व्यक्तिमा पुन कोरोना संक्रमण देखियो


आइसोलेसनमा बसेर निको भएर घर फर्किएका जुम्लाका तीन जना व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा बसी ६१ जना घर फर्किएपछि जुम्लालाई कोरानामुक्त जिल्ला घोषणा गरिएको थियो।

तर, निको भएर पठाएकै व्यक्तिमा पुन परीक्षण गर्दा ३ व्यक्तिमा कोरोना भाइरस देखिएको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनिहरुलाई पुन आइसोलेसनमै राखिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545