झोर पहिरोमा बिस्थापितलाई बुलन्द आवाजद्धारा घर निमार्णमा सहयोग

काठमाडौ । गत साउन ६ गते टोखा नगरपालिका १ झोरको तासी डाँडामा पहिरो जाँदा ठुलो जनधनको क्षती भएको थियो । सो पहिरोको कारण दुई बालबालिका समेत ज्यान गुमाउन पुगेका थिए । धनकुटा स्थायी घर भई हाल यहि ज्यालामजदुरी गरी बस्ने कुमार मगरको दुई सन्तान रहेका थिए ।
पहिरोका कारण बिस्थापित भएका मगरको परिवारलाई बुलन्द आवाज र राजन नेपालको टिमले बासस्थान बनाइदिएको छ।
पहिरो पश्चात उनिहरु प्लास्टिक को भरमा दिन गुजार्न पुगेपछि टिमले स्थायी बासस्थान बनाईदिएर सहयोग गरेको हो बुलन्द आवाजका अध्यक्ष राजन नेपालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #झोर पहिरो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्