भाद्र १ गते देखि विद्यालयहरु पुन संचालनको तयारीमा बुढानिलकण्ठ नगरपालिका
लामो समय देखिको लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई भाद्र १ गते देखि पुन संचालन गर्ने बुढानिलकण्ठ नगरपालिकाले निर्णय गरेको छ। बुढानिलकण्ठ नगरपालिका शिक्षा समितिको साउन ११ गते बसेको बैठकले लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई पुन संचालन गर्ने निर्णय गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख जगन्नाथ उपाध्यायले जारि गरेको सुचनामा सुरक्षित तरिकाले विद्यालय संचालनका लागि विद्यालय पुन संचालन निर्देशिका २०७७ निर्माण गरि विद्यालयहरुमा पठाइएको जानकारी गराइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #school open
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्