भाद्र १ गते देखि विद्यालयहरु पुन संचालनको तयारीमा बुढानिलकण्ठ नगरपालिका

लामो समय देखिको लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई भाद्र १ गते देखि पुन संचालन गर्ने बुढानिलकण्ठ नगरपालिकाले निर्णय गरेको छ। बुढानिलकण्ठ नगरपालिका शिक्षा समितिको साउन ११ गते बसेको बैठकले लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई पुन संचालन गर्ने निर्णय गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख जगन्नाथ उपाध्यायले जारि गरेको सुचनामा सुरक्षित तरिकाले विद्यालय संचालनका लागि विद्यालय पुन संचालन निर्देशिका २०७७ निर्माण गरि विद्यालयहरुमा पठाइएको जानकारी गराइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #school open
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्