Techie IT
बिहीबार, फागुन १०,२०८०

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या बढदै


प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ ।

सुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #nepal police


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Partly Cloudy
6:35 am5:59 pm +0545