कालीकोट पहिरोमा बेपत्ताहरुको शव फेला

कालिकोट नरहरिनाथ गाँउपालिकामा गएको पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ। बुधबार बिहान गएको पहिरोमा नरहरिनाथ ७ का गंगे बुढाको घर पुरिदा उनी सहित ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो।
पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको उपचारका क्रममा मृत्यु भएको हो। पुरिएका परिवारमध्ये ४ जना सकुशल रहेको छन। यस्तै गरी मंगलबार राति नै नरहरीनाथ गाउँपालिका–५ मा गएको पहिरामा बले बुढाको घर पुरिएको छ। उक्त पहिरोमा बेपत्ता भएको दले बुढा र उनकी श्रीमती मुना बुढाको शव फेला परेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #landslide
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्