टोखा झोरमा पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु

काठमाडौँ । टोखा नगरपालिका–१ टोखा १ झोरमहांकाल टासिँडाडामा पहिरोले पुरिएर ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।
घरमाथि गरिएको जग्गा प्रटिङ्गको माटोको थुप्रो खस्दा बिहान १० बजे सो घटना हुन पुगेको थियो । बालुवा झिक्ने क्रममा खोलामा काम गरिरहेका व्यतिहरु सबै जना खाना खाईरहदा पहिरो गएको र भागदौड गर्दा भाग्न नसकि जुम्याह दुईजना लाई पहिरोले थिचेको थियो भने मृतको आमा लाई पहिरोवाट जिबितै उद्घारगरिएको छ ।
उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको र पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।
धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्