टोखाको जालपा मावी भवन पुन:निर्माणका लागि सम्झौता

टोखा नगरपालिकाको पहलमा सामुदायिक विधालय भवन पुन:निर्माणका लागि सम्झौता भएको छ।
वडा नं ८ को जालुपा मावी भवन पुन पुन:निर्माणका लागि सम्झौता भएको वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) र जालुपा मा.वि वीचमा विधालय भवन निर्माणको सम्झौता भएको हो।
सो सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकास अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोल ,वडा नं ७ का अध्यक्ष नरोत्तम राना,जि.आ.का.इ प्रमुख, विधालय व्यवस्थापन समिति अध्यक्ष,विधालयका प्र.अ एवं सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जालुपा मावी, #टोखाको जालपा मावी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्