Techie IT
बिहीबार, फागुन १०,२०८०

टोखाको जालपा  मावी भवन पुन:निर्माणका लागि सम्झौता


टोखा नगरपालिकाको  पहलमा सामुदायिक विधालय भवन पुन:निर्माणका लागि सम्झौता भएको छ।

वडा नं ८ को जालुपा  मावी भवन पुन  पुन:निर्माणका लागि सम्झौता भएको वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) र जालुपा मा.वि वीचमा विधालय भवन निर्माणको सम्झौता भएको हो। 

सो सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकास अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोल ,वडा नं ७ का अध्यक्ष नरोत्तम राना,जि.आ.का.इ प्रमुख,  विधालय व्यवस्थापन समिति अध्यक्ष,विधालयका प्र.अ एवं सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #जालुपा  मावी, #टोखाको जालपा  मावी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Partly Cloudy
6:35 am5:59 pm +0545