लायन्स क्लब अफ काठमाण्डौ आधारद्धारा प्रहरीलाई स्वाथ सामाग्री प्रदान

लायन्स क्लब अफ काठमाण्डौ आधारले महाराजगजं प्रहरीलाई स्वास्थ सामाग्री प्रदान गरेको छ । सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ नोबेल कोरोनाभाईरस बाट उत्पन्न समस्या एवं विश्वमै भयाभह रूपमा फैलिरहेको अवस्थामा जनताका सुरक्षाका लागी दिनरात , घामपानी नभनी सुरक्षारत खटीरहेका प्रहरीलाई प्रदान गरिएको क्लव अध्यक्ष धनमाया सिंजालीले बताउनु भयो ।
सुरक्षारत खटीरहनुभएका Front Desk Police Officers हरूलाई 300 pc KN95 Mask,15 liter Sanitizer, 700 pc Surgical Mask , 100 pc Face Shield वितरण साथै नोबेल कोरोनाभाईरस बाट कसरी आफु बॉच्ने र अरूलाई पनि बचाउने सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्बन्धीत विशेशज्ञद्वारा सफलतापुर्ण सम्पन्न छ ।
कार्यक्रमका प्रमुख अतिथि District Governor Lion Man Bahadur Roka , अतिथि District Cabinet Secretary Lion Surya KC , Cluster Chief Lion Mahesh Pandey ,Region Chairperson Lion Raju Babu Shrestha , Zone Chairperson Lion Ram_Chandra_Sharma ,Chartered President Reshma Shrestha लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको डाक्टर तथा संयोजन रिकं श्रेष्ठले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाण्डौ आधार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्