Techie IT
आईतबार, माघ १३,२०८१

प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना पोजेटिभ देखिएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

बच्चन संक्रमणपछि अहिले अस्पतालमा उपचाररत रहेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत बलिउड अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रधानमन्त्री ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545