राई दम्पतीद्धारा एक महिनाको घरभाडा छुट

काठमाडौँ, २३ असार ः लतिलपुरका नखीपोटका अनन्त राई र अरुणा राईले एक महिनाको घरभाडा छुट दिएका छन् ।
उनीहरुले कोरोना भाइरसको कारणले चैत महिनाको भाडा रु २० हजार छुट गरेको हुन् ।
शिक्षक पेशामा आवद्ध राईले कोरोना भाइरसको कारणले समस्या परेको भन्दै आफ्नो घरमा बस्नेलाई घर भाडा छुट दिएका हुन् ।
सरकारले एक महिनाको घरभाडा छुट दिने निर्णय गरेकोले आफूले सोही अनुसार छुट दिएको उनीहरुले बताएका छन् ।
यसअघि पनि काठमाडौका केही घरवेटीले कोरोना भाइरसले घरभाडामा बस्ने मानिसको आम्दानी नभएको भन्दै घर भाडा छुट दिइरहेका छन् ।
घरभाडा छुटसंगै त्यहाँ बस्नेलाई राहत भएको छ । काठमाडौको कोठामा बस्नेलाई घरवेटीले कोरोनाको कारणले घरभाडा छुट दिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घरभाडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्