संखुवासभा प्याब्सनद्धारा खाद्यान्न सहयोग

खाँदबारी । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन संखुवासभाले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोविड १९ को महामारीको बेला भोकै कोहि पनि बस्न नपरोस भन्दै प्याब्सनले खाद्यन्न सहयोग गरेको हो ।
खाँदबारी नगरपालिकालाई ७५ हजार बराबरको ५० बोरो चामल हस्तान्तरण गर्दै प्याब्सनका संखुवासभा अध्यक्ष छिरिङ भोटेले नगर क्षेत्रका गरिब, असाहय, र श्रमिक वर्गलाई चामल हस्तान्तरण गर्न आग्रह गरे ।
चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले महामारीमा डट्नको लागि सहयोग गरेकोमा प्याब्सनलाई धन्यवाद दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्