संखुवासभाका पूर्व जिविस सभापति कार्कीद्धारा ६० परिवारलाई राहत वितरण
जिल्ला विकास समिति संखुवासभाका पूर्व सभापति तथा समाजसेवी पद्मकेशर कार्कीले ६० परिवारलाई खाद्यान्न उपलव्ध गराएका छन् । कार्कीले निजी खर्चमा लकडाउनका बेला समस्यामा परेका तुम्लिङटारका गरिव, असाहाय र दलितका ६० परिवारलाई १० किलो चामल, आधाकेजी न्यूटेला र १ केजी नुन वितरण गरेका हुन् ।
कार्कीले सोमबार घरैमा ६० परिवारलाई बोलाएर राहत वितरण गरेका हुन् । कोरोना भाइरसका कारण देश यतिबेला समस्यामा परिरहेको आफूले पनि दायित्व सम्झेर गरिव र असाहायलाई खाद्यान्न वितरण गरेको उनले बताए । लकडाउनका बेला राहत उपलव्ध भएपछि उनीहरु खुसी भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्