राजेन्द्र बजागाई र रामशरण बस्नेत सँग प्रतिस्प्रधा गर्दै स्वतन्त्र उमेद्धवार बि पि पुडासैनी
गोरखा । गोरखा निर्वाचन क्षेत्र न १ बाट गठबन्धन का उमेद्धवार राजेन्द्र बजागाई र नेकपा एमाले को तर्फ बाट रामशरण बस्नेत सँग स्वतन्त्र उमेद्धवार बि. पि. पुडासैनीले प्रतिस्प्रधा गर्दैछन । पुडासैनी भिमसेनथापा गाँउपालिका मसेल का युवा हुन, गाँउको विकास गरेर स्वदेशमै रोजगारी र गाँउमै आम्दानीको सुनिश्चितताको लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गोरखा निर्वाचन क्षेत्र न १, #बि पि पुडासैनि, #राजेन्द्र बजागाई, #राजेन्द्र बजागाई र रामशरण बस्नेत सँग प्रतिस्प्रधा गर्दै स्वतन्त्र उमेद्धवार बि पि पुडासैनि, #रामशरण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्